एमालेबाट नेकपाकाे केन्द्रीय सदस्यमा २४१ जना सिफारिस (नामावली सहित )
सारांश
- काठमाडौं, ६ जेठ ।
- नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ जना केन्द्रीय सदस्यकाे नाम सिफारिस गरीएकाे छ ।
- शनिवार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले उनीहरुलार्इ छानेर केन्द्रिय सदस्यको रुपमा मनोनित गरी सिफारिस गरेका हुन्।
काठमाडौं, ६ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ जना केन्द्रीय सदस्यकाे नाम सिफारिस गरीएकाे छ ।
शनिवार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले उनीहरुलार्इ छानेर केन्द्रिय सदस्यको रुपमा मनोनित गरी सिफारिस गरेका हुन्।
यसअघि पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जना र थप ४५ जना गरी २४१ जनाको नाम सिफारिस भएको हो।
तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमाले २४१ जनाको सिफारिस गरेको हो।
नामावली हेर्नुहाेस 

प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Suraj Thapa
Where is comrade lalbabu pandit who is grt n famous leader where is hee nepali janta want him in respected place