बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
३१ पटक हेरिएको
Shares
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी (लकडाउन) सरल गरेको भएपनि कोरोनाको महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न गर्न आग्रह गरेकी छिन् ।
  • सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन हटेको जनाएको थियो ।
  • त्यसको भोलिपल्ट आज (बुधबार) सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले आम जनतालाई स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न आग्रह गरेकी हुन् जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी (लकडाउन) सरल गरेको भएपनि कोरोनाको महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न गर्न आग्रह गरेकी छिन् । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन हटेको जनाएको थियो । त्यसको भोलिपल्ट आज (बुधबार) सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले आम जनतालाई स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न आग्रह गरेकी हुन्

जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?