एमालेबाट नेकपाकाे केन्द्रीय सदस्यमा २४१ जना सिफारिस (नामावली सहित )

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ जना केन्द्रीय सदस्यकाे नाम सिफारिस गरीएकाे छ  ।
  • शनिवार राति प्रधानमन्त्री केपी शर्मा  ओली र नेता माधव नेपालले उनीहरुलार्इ छानेर केन्द्रिय सदस्यको रुपमा मनोनित गरी सिफारिस गरेका हुन्।

काठमाडौं, ६ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ जना केन्द्रीय सदस्यकाे नाम सिफारिस गरीएकाे छ  ।

शनिवार राति प्रधानमन्त्री केपी शर्मा  ओली र नेता माधव नेपालले उनीहरुलार्इ छानेर केन्द्रिय सदस्यको रुपमा मनोनित गरी सिफारिस गरेका हुन्।

यसअघि पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जना र थप ४५ जना गरी २४१ जनाको नाम सिफारिस भएको हो।

तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमाले २४१ जनाको सिफारिस गरेको हो।

नामावली हेर्नुहाेस 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suraj Thapa

    Where is comrade lalbabu pandit who is grt n famous leader where is hee nepali janta want him in respected place

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?