सवारी दुर्घटनामा दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सारांश

  • दमक, ८ जेठ ,पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।
  • राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।
  • मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो ।

दमक, ८ जेठ ,पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
भिरबाट खसेर महिलाको मृत्यु
भिरबाट खसेर महिलाको मृत्यु
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
प्रधानमन्त्री र सभापति देउवाबीच भेट, के भयाे छलफल ?
प्रधानमन्त्री र सभापति देउवाबीच भेट, के भयाे छलफल ?
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
Anushka Sharma’s romantic selfie with hubby Virat Kohli will surely melt your hearts!
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट

तपाईंले छुटाउनुभयो कि?