भरतपुरमा नोक्सान भएको मत सङ्ख्या ९०

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भरतपुरमा नोक्सान भएको मत सङ्ख्या  ९०

सारांश

  • भर्खरै प्राप्त जानकारी अनुसार भरतपुर महानगर वडा नं-१९को मतगणनाका क्रममा मिति २०७४/०२/१४ गते राति ११:४५ गते भएको  मतपत्र च्यातने प्रकरण पछि निर्वाचन आयोगको निर्देशनमा राजनीतिक दलको प्रतिनिधिको रोहवरमा मतपत्रको अवस्था बारेको रिपोर्ट भरतपुर-१९ मा कुल खसेको मत-२८९७ गणना भई घोषणा भएको मत-१८०९ सग्लो मत-२८०७ नोक्सान भएको मत-९० घुजा-धुजा भएको मत-० भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो ।
  • म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।
  • ’ गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् ।

भर्खरै प्राप्त जानकारी अनुसार भरतपुर महानगर वडा नं-१९को मतगणनाका क्रममा मिति २०७४/०२/१४ गते राति ११:४५ गते भएको  मतपत्र च्यातने प्रकरण पछि निर्वाचन आयोगको निर्देशनमा राजनीतिक दलको प्रतिनिधिको रोहवरमा मतपत्रको अवस्था बारेको रिपोर्ट

भरतपुर-१९ मा कुल खसेको मत-२८९७

गणना भई घोषणा भएको मत-१८०९

सग्लो मत-२८०७

नोक्सान भएको मत-९०

घुजा-धुजा भएको मत-०

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो । म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।’

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले भने पुनःमतगणना गर्नु पर्ने बताएका छन् ।

मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका मधु न्यौपाने र द्रोण सिवाकोटी जनही १-१ लाख धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो
आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
आजको राशिफल
आजको राशिफल
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप

तपाईंले छुटाउनुभयो कि?