एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा

सारांश

  • काठमाडौं, ३ माघ ।
  • नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक आज बस्दैछ ।
  • वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँदैछ ।

काठमाडौं, ३ माघ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक आज बस्दैछ । वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँदैछ ।

राष्ट्रियसभाका ५६ सिटमा ७०÷३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो ।

वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिनेछन् । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने एमालेका नेता सुवासचन्द्र नेम्वाङले त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।

नेम्वाङले कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गरिने जानकारी दिए । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी अतिक्रमणको निसानामा पर्दैछन् स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ
यसरी अतिक्रमणको निसानामा पर्दैछन् स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
किन परे काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ ?
अमेरिकामा आधा मानिसको जागिर धरापमा
अमेरिकामा आधा मानिसको जागिर धरापमा
पाल्पाका दुई पालिका एमालेले जित्यो
पाल्पाका दुई पालिका एमालेले जित्यो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ