नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
४५ पटक हेरिएको
Shares
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

सारांश

  • एजेन्सी, २ असोज ।
  • नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ ।
  • कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको विषयबारे टाइम्स अफ इन्डियाले खबर छापेको छ ।

एजेन्सी, २ असोज । नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको विषयबारे टाइम्स अफ इन्डियाले खबर छापेको छ ।

पुस्तकको नाम नेपालको भुभाग र सीमासम्बन्धी स्वाध्या सामाग्री नामको पुस्तक उच्च माध्यमिक तहमा पठनपाठन गराइनेछ । उक्त पुस्तकमा नेपालको कुल क्षेत्रफल १,४७, ६४१.२८ वर्गकिलोमिटर रहेको उल्लेख छ । जसमध्ये ४६० वर्गकिलोमिटर कालापानी क्षेत्र हो ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्शा राख्न निर्देशन दिएको विषय पनि उल्लेख गरेको छ । नयाँ सिक्का दशैंमा सार्वजनिक हुने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु
बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
असार ७ गते शनिबार कुन राशीलाई कस्तो छ दिन ?
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
पृथ्वी राजमार्ग पुन : अवरुद्ध
पृथ्वी राजमार्ग पुन : अवरुद्ध