कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम
सारांश
- अस्बीन खडका, १३ जेठ ।
- सो कार्यक्रम मा जिल्लाका पत्रकार हरुको उपस्थिति रहेको थियो,मा कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम गरेकाे छ ।
- प्रेस चाैतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा प्रभातफेरी कार्यक्रम गरेकाे हाे ।
अस्बीन खडका, १३ जेठ । सो कार्यक्रम मा जिल्लाका पत्रकार हरुको उपस्थिति रहेको थियो,मा कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम गरेकाे छ ।
प्रेस चाैतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा प्रभातफेरी कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा उदयपुर जिल्ला पत्रकार महासंघका अध्यक्ष भरत खडका,प्रदेश कोषाध्यक्ष हरि कुमार राई,प्रेस चोेतारी र सेन्टरका जिल्ला अध्यक्ष लगायत समाजसेबि तथा अधिभक्ता बैकुण्ठ दाहाल तथा राष्टिय पत्रकारिता बाट पुरुस्कृत बरिष्ठ पत्रकार कोेशल चेम्जुङ को समेत उपस्थिति रहेको थियाे ।
कार्यक्रम मा सबैले आ आफ्नो धारणा छोटकरी मा राखेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया