नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता

सारांश

  • काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् ।
  • हिजो बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।
  • दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले जिम्मेवारी तोकेको हो ।

काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् । हिजो बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।

दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले जिम्मेवारी तोकेको हो ।

पार्टी एकतापछि संसदीय दलभित्रको जिम्मेवारी हेरफेर र समायोजन गरिएको हो । यसैगरी नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ८ सय ४७
कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु
कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन
थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन
रुसमा ७८ जना यात्रु सहितको विमानमा आगलागी, ४० जनाको मृत्यु
रुसमा ७८ जना यात्रु सहितको विमानमा आगलागी, ४० जनाको मृत्यु
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई

तपाईंले छुटाउनुभयो कि?