चट्याङबाट २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
चट्याङबाट २ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • चटयाङ परेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
  • झापा र मोरङमा शनिवार चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

काठमाडौं । चटयाङ परेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । झापा र मोरङमा शनिवार चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

मेचीनगर ज्यामिरगढीमा खेतमा काम गरिरहेको बेला ४० वर्षका प्रकाश राउत, उनकी पत्नी सुनिता राउत, भाउजु मञ्जु राउत घाइते भएका थिए । घाइते तीनै जनालाई भद्रपुर लगिएको थियो । उपचारको क्रममा प्रकाश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी मोरङ बढीगंगामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । घर नजिकै रहेको बारीमा गाईवस्तु चराउन जाँदा चट्याङ लागेर १० वर्षकी आरधना राजवंशीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई रोक्ने निर्णय
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण छु: प्रचण्ड
म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण छु: प्रचण्ड
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)