सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

सारांश

  • काठमाडौं।
  • देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।
  • आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

काठमाडौं। देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्।

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा
जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
विषाक्त रक्सीका कारण मङ्गोलियामा २६ जनाको मृत्यु
विषाक्त रक्सीका कारण मङ्गोलियामा २६ जनाको मृत्यु
विश्वकप फुटबल २०१८: ८ टोली भिड्दै, यस्तो छ खेल तालिका
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
कृषकलाई हातेट्र्याक्टर वितरण
कृषकलाई हातेट्र्याक्टर वितरण
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै

तपाईंले छुटाउनुभयो कि?