राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ७, २०७३
|
|
१४४ पटक हेरिएको
Shares
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…

सारांश

  • राजाको शासन कालमा राजाहरुको सवारी हुदा मन्दिरहरुमा पस्दा फुकालेको जुत्ता चप्पल उनीहरु जता गयो उतै हातमा बोकेर पु¥याउनु पथ्यो ।
  • त्यो काम ततकालिन शाही नेपाली सेनाका जवानले गर्नु पथ्यो ।
  • यति बेला राजाहरु पूर्व राजा भएका छन् ।

राजाको शासन कालमा राजाहरुको सवारी हुदा मन्दिरहरुमा पस्दा फुकालेको जुत्ता चप्पल उनीहरु जता गयो उतै हातमा बोकेर पु¥याउनु पथ्यो । त्यो काम ततकालिन शाही नेपाली सेनाका जवानले गर्नु पथ्यो । यति बेला राजाहरु पूर्व राजा भएका छन् । मुलु कमा गणतन्त्र स्थापना भएको छ । राजाका स्थानमा राष्ट्रपतिको व्यवस्था संविधानलले गरेको छ ।
मुलुकमा लोकतन्त्र स्थापना भयो । व्यवस्था परिवर्तन भयो तर व्यवहार भने परिवर्तन भएको छैन् । यसको उदाहरण शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारका साथ सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनमा देखिएको दृष्यलाई लिन सकिन्छ ।

screenshot_2016-10-23-10-25-57

नेपाली सेनाका जवानहरु राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य ब्यक्तिको जुता चप्पल उठाउने र बोकेर हिडि रहेका थिए । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पु¥याएका थिए ।

निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुनस् सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पु¥याए । यस्तो दृष्य निहाली रहेका स्थानियहरु राजा र राष्ट्रपति व्यवस्थामा केही फरक नभएको भन्दै गफ गरिरहेका थिए । लोकतन्त्र पछि पनि सामन्ती संस्कार अफै कायमै रहेको उदाहरण उक्त मन्दिरमा देखिएको थियो ।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता
वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता
कस्तो रहला मंगलबार देशभरको मौसम?
कस्तो रहला मंगलबार देशभरको मौसम?
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना

तपाईंले छुटाउनुभयो कि?