राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
५२ पटक हेरिएको
Shares
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी

सारांश

  • काठमाडौँ, २१ जेठ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ ।
  • पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ । संसदीय दलको बैठक आजै साँझ बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा