किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१२६ पटक हेरिएको
Shares

सारांश

  • ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् ।
  • गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ ।
  • भिडियो https://www.

‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=gUwDjlqAuI4

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?