छुराले हानेर आफ्नै छोराका हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
छुराले हानेर आफ्नै छोराका हत्या

सारांश

  • भक्तपुर, २७ जेठ ।
  • भक्तपुरमा एक जनाले अाफ्नै छाेराकाे हत्या गरेका छन ।
  • चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले छोराको हत्या गरेका हुन्।

भक्तपुर, २७ जेठ । भक्तपुरमा एक जनाले अाफ्नै छाेराकाे हत्या गरेका छन ।

चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले छोराको हत्या गरेका हुन्।

उनले १२ बर्षीय छोरा प्रतिक गिरिलाई छुरी प्रहार गरेका हुन्। पारिवारीक झगडाका कारण छुरा हानेका  प्रहरीले बताएकाे छ।

भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

पहलमानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?