दुर्घटना स्थलमा अहिले पनि धुँवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
दुर्घटना स्थलमा अहिले पनि धुँवा

सारांश

  • काठमाडौं १५,फागुन।
  •   पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ ।
  • जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

काठमाडौं १५,फागुन।  पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि
समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’
आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !
अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !
नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

तपाईंले छुटाउनुभयो कि?