सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार

सारांश

  • काठमाडौं, ३० जेठ ।
  • जन्म कैदको सजाय काटिरहेका बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको रिट अदालत प्रशासनले दर्ता गर्न अस्विकार गरेको छ।
  • भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन्।

काठमाडौं, ३० जेठ । जन्म कैदको सजाय काटिरहेका बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको रिट अदालत प्रशासनले दर्ता गर्न अस्विकार गरेको छ।
भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन्।

पन्थीले जारी गरेको दरपीठ आदेशमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले ढुंगेललाई आममाफी दिने तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन अवस्थामा रहेकाले अवेहेलनाको रिट दर्ता गर्न नमिल्ने उल्लेख गरिएको छ।

भण्डारीले अवहेलना सम्बन्धि रिटमा सर्वोच्च अदालतको पटक पटक गरेको फैसला र आदेश विपरीत सरकारले ढुंगेललाई आममाफी दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा कारबाही हुनु पर्ने माग गरेका थिए।

सरकारले ढुंगेलको आचरण ठिक रहेको र उनले ४० प्रतिशत कैद सजाए काटिसकेको भन्दै संविधानको धारा २७६ बमोजिम आममाफि दिन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले ढुंगेललाई आममाफि दिने निर्णय गरेकि थिइन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकोटमा बाम गठबन्धन अगाडि
कालिकोटमा बाम गठबन्धन अगाडि
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
ज्वरोका कारण पत्रकार थपलियाको निधन
ज्वरोका कारण पत्रकार थपलियाको निधन
विमलेन्द्र निधि र राजेन्द्र महतो को भिडन्त हुने  !
विमलेन्द्र निधि र राजेन्द्र महतो को भिडन्त हुने !
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा, यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै प्रशंसनिय
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
‘कछुवा गति’ मा कलंकी-कोटेश्वर सडक विस्तार
एकसाथ सातवटा खानेपानी योजना निर्माण शुरु
एकसाथ सातवटा खानेपानी योजना निर्माण शुरु

तपाईंले छुटाउनुभयो कि?