रोनाल्डोको नाममा नयाँ कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
रोनाल्डोको नाममा नयाँ कीर्तिमान

सारांश

  • पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अनर्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका  छन् ।
  • फिस्ट स्टेडियम सोचीमा शुक्रबार भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन्।
  • रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अनर्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका  छन् ।

फिस्ट स्टेडियम सोचीमा शुक्रबार भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन्।

रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् । त्यस्तै रोनाल्डो विश्वकपको चारै संस्करणमा गोल गर्ने चौथो खेलाडी बनेका छन् ।

यसअघि युवे सिलेर, ब्रािजलका पेले र जर्मनीका मिरोस्लाभ क्लोजले चार संस्करणमा गोल गर्न सफल भएका थिए ।
२००४ को युरो कप पहिलो पटक खेलेका रोनाल्डोले त्यसपछि तीन संस्करण २००८, २०१२ र २०१६ मा गोल गरेका थिए । त्यस्तैे २००६, २०१०, २०१४ को विश्व कपमा गोल गरेका रोनाल्डोले यसपटक पहिलो खेलमै गोल गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Uttam Bhandari

    good

    Comment Author

    Janak Tamang

    Good CR 7

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
काठमाडौंको तापक्रम शून्यमा
काठमाडौंको तापक्रम शून्यमा
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
भन्छन् नि बूढापाका– चरेस खानू हरेश नखानू -मुना पाण्डे,
भन्छन् नि बूढापाका– चरेस खानू हरेश नखानू -मुना पाण्डे,
राष्ट्रिय महिला भलिबल प्रतियोगिता : माघ २१ देखि २४ गतेसम्म
राष्ट्रिय महिला भलिबल प्रतियोगिता : माघ २१ देखि २४ गतेसम्म
गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा

तपाईंले छुटाउनुभयो कि?