डोल्पामा ५३ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
डोल्पामा ५३ प्रतिशत मतदान

सारांश

  • १० मंसिर, डोल्पा ।
  • १८ हजार मतदाता रहेको डोल्पामा ५४ प्रतिशत मतदान  भएको छ ।
  • ६६ मतदान केन्द्र मध्ये  सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

१० मंसिर, डोल्पा । १८ हजार मतदाता रहेको डोल्पामा ५४ प्रतिशत मतदान  भएको छ । ६६ मतदान केन्द्र मध्ये  सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत सम्पन्न भएको जनाइएको छ । अहिलेसम्म १० हजार बढी मत खसिसकेको छ ।

यस्तै उपल्लो डोल्पामा पर्ने फोद गाउँमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । यो केन्द्रमा जम्मा २३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बाँकी दुईवटा केन्द्रमा भने अहिलेसम्म सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिएका छन् ।

उपल्लो डोल्पाका घेराङ र कलाङ मतदान केन्द्रमा अहिलेसम्म सम्पर्क हुन नसकेको हो ।

(Ambien)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Deepak Bhattarai

    बधाई छ त्यहा का जनता लागि

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    Hoina ba aasko area kati x vana

    Comment Author

    Ramesh K. Gautam

    भाग्यमानि नेताहरु।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?