मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
सारांश
- शिखरन्युज ३, असार – नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
- चितवन इच्छाकामना गाउँपालिका ५ को ३ नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आज विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
- दुर्घटनामा परी हुँदा २ जनाको मृत्यु भएको हो ।
शिखरन्युज ३, असार – नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवन इच्छाकामना गाउँपालिका ५ को ३ नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आज विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी हुँदा २ जनाको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार दुईजना युवक पुलबाट करिब १ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया