मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

सारांश

  • शिखरन्युज ३, असार – नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • चितवन इच्छाकामना गाउँपालिका ५ को ३ नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आज विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
  • दुर्घटनामा परी हुँदा २ जनाको मृत्यु भएको हो ।

शिखरन्युज ३, असार – नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवन इच्छाकामना गाउँपालिका ५ को ३ नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आज विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी हुँदा २ जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार दुईजना युवक पुलबाट करिब १ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकार हननका यी ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने
मानव अधिकार हननका यी ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य
ट्याक्सी सञ्चालन गर्न निर्देशन
ट्याक्सी सञ्चालन गर्न निर्देशन
‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
‘Sonu Ke Titu Ki Sweety’ actress Nushrat Bharucha was allegedly harassed by a fan at an event!
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष

तपाईंले छुटाउनुभयो कि?