नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ

सारांश

  • भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत राजनीतिकरुपमा सार्वभौम मुलुक भए पनि सांस्कृतिक तथा धार्मिक आस्थाका हिसावले एक भएको बताएका छन् ।
  • एभिन्यूज खबरसँगको विशेष कुराकानीका क्रममा उनले धार्मिक आस्था र विश्वासलाई बचाउँदै दुवै मुलुक एकअर्काको समृद्धि र सुरक्षाको पुरक बन्नु पर्ने धारणा व्यक्त गरे ।
  • रामजानकी विवाह महोत्सव नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउने अवसर रहेको भन्दै उनले राजनीतिक सम्बन्धलाई पनि थप मजवुत बनाउनु पर्ने बताए ।

भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत राजनीतिकरुपमा सार्वभौम मुलुक भए पनि सांस्कृतिक तथा धार्मिक आस्थाका हिसावले एक भएको बताएका छन् । एभिन्यूज खबरसँगको विशेष कुराकानीका क्रममा उनले धार्मिक आस्था र विश्वासलाई बचाउँदै दुवै मुलुक एकअर्काको समृद्धि र सुरक्षाको पुरक बन्नु पर्ने धारणा व्यक्त गरे ।

रामजानकी विवाह महोत्सव नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउने अवसर रहेको भन्दै उनले राजनीतिक सम्बन्धलाई पनि थप मजवुत बनाउनु पर्ने बताए ।

रामजानकी विवाह उत्सवमा सहभागि हुन योगी आदित्यनाथ बुधबार नेपाल आउँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?