बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल

सारांश

  • काठमाडौं : राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक छलफल भइरहेको छ ।
  • संविधान संशोधन र प्रदेश नम्बर २ को निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयको कार्यालयले जानकारी दिएको छ ।
  • भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरी चुनावमा जान आग्रह गरेपछि राजपाका नेताहरु चुनावमा जान सकारात्मक भएर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न गएका हुन् ।

काठमाडौं : राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक छलफल भइरहेको छ । संविधान संशोधन र प्रदेश नम्बर २ को निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयको कार्यालयले जानकारी दिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरी चुनावमा जान आग्रह गरेपछि राजपाका नेताहरु चुनावमा जान सकारात्मक भएर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न गएका हुन् । राजपाका नेताहरु संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो । अहिले छलफल जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?