यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !

सारांश

  • काठमाडाै, ११ असार ।
  • जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले घुस बापत रेडबुल खाएका छन।
  • जिल्ला प्रशासन कार्यालय धनुषाको राहदानी फाँटका नायब सुब्बा सुक्टा पंजियारले सेवाग्राहीलाइ घुस बापत रेडबुल किन्न लगाएका हुन ।

काठमाडाै, ११ असार । जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले घुस बापत रेडबुल खाएका छन।

जिल्ला प्रशासन कार्यालय धनुषाको राहदानी फाँटका नायब सुब्बा सुक्टा पंजियारले सेवाग्राहीलाइ घुस बापत रेडबुल किन्न लगाएका हुन ।

उनले पासपोर्टको काम गराउन गएका श्रवण महतो नाम गरेका सेवाग्राहीलाई पाँचवटा रेडबुल ल्याउन लगाएकाे भिडियाे मिडियामा सार्बजनिक भएकाे छ । जिल्ला प्रशसन कार्यालयको परिसरभित्र रहेको तुल्सीको पसलबाट पाँचवटा रेडबुल लिएर आउ भन्दै नासु पजियारले जोडले भनेको उक्त  भिडियोमा प्रष्टै सुनिन्छ ।

श्रवणले तीनवटा मात्र रेडबुल ल्याएर दिन्छन् । तर ती नासु र भित्रका अन्य एक कर्मचारीले पाँच जनामा तीनवटा रेडबुलले कसरी पुग्छ भन्दै प्रश्न गर्छन् । युवकले ‘तीनवटैमा गरिदिनुस् न सर’ भन्दै आग्रह गर्छन् । तर नासु पजियारले ‘हुँदैन, दुइटा अझै ल्याउ’ भन्दै हर्कार्दै पुनः ती सेवाग्राही श्रवणलाई रेडबुल लिन पठाउँछन् । त्यसअघि नै एकसेवाग्राहीलाई नासु पजियारले चारवटा चिया र एउटा रजनीगन्धा लिएर आउन अह्राउँछन् ।

हेर्नुहाेस भिडियाे

https://www.facebook.com/Ujyaalo/videos/2027711657259563/?t=0

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ghanashyam Baral

    जम्मा रेडवूल । त्याे त घूस हाेइन है ।

    Comment Author

    Krishna Basnet

    thuuka khate haru magni ra dini ani fb ma post garni

    Comment Author

    Durga Pokhrel

    सामान्य कुरामा बेइज्जत नगरेको राम्रो खुसिले दियेको होला खान

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
पुस ४ गते शुक्रबारको राशिफल यस्तो छ
पुस ४ गते शुक्रबारको राशिफल यस्तो छ
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
Conflict, Peace, and Development
Conflict, Peace, and Development
कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु
कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला
महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

तपाईंले छुटाउनुभयो कि?