मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस

सारांश

  • भारतीय बैंक ठगीमा दोषी पाइएका फरार नीरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।
  • सोमबार इन्टरपोलले यो नोटिस जारी गरेको हो ।
  • यो विवरणमा विभिन्न मुलुकहरुलाई  मोदी समाउनका लागि खोजीको आग्रह गरिएको छ ।

भारतीय बैंक ठगीमा दोषी पाइएका फरार नीरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।

सोमबार इन्टरपोलले यो नोटिस जारी गरेको हो । यो विवरणमा विभिन्न मुलुकहरुलाई  मोदी समाउनका लागि खोजीको आग्रह गरिएको छ ।

सम्बन्धित मुलुकभन्दा बाहिर रहेको व्यक्तिलाई इन्टरपोलको माध्यमबाट पक्राउ गर्ने गरिएको छ । रेड कर्नर नोटिस जारी गर्नु अन्तर्राष्ट्रिय रुपमा पक्राउ पुर्जी जारी गर्नुबराबर हो । यससँगै उनी अब जुनसुकै समयमा पक्राउ पर्नसक्ने इन्टरपोलले बताएको छ ।

भारतीय बैंकमा एक खर्ब ३० अर्ब भारतीय रुपैयाँबराबरको ठगी गरेको आरोपमा मोदी सर्वाधिक खोजीको सूचीमा रहेका छन् । उनले पञ्जाव नेसनल बैंकको नाममा झुटो विवरण देखाएर ऋण लिएको पुष्टि भएको थियो ।

भारतले युरापियन मुलुकहरुमा पनि उनलाई पक्राउको लागि आग्रह गरिरहेको छ । सरकारले उनको पासपोर्ट रद्द गरिसकेको भए पनि उनी अवैधरुपमा विदेशमा बस्दै आएका छन् ।

नीरव मोदीका साथै उनका काका मेहुल चोस्कीमाथि बैंकमा ठगीको विभिन्न आधा दर्जन मुद्दाहरु लागेको थियो । जनवरी महिनाको पहिलो साता उनीहरु भारत छाडेर फरार भएका थिए । उनीहरु फरार भएको भोलिपल्ट मात्र बैंकमा ठगी भएको खुलेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Rokka

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु
कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै
आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
What is the value of Sugar Infants Worth?

तपाईंले छुटाउनुभयो कि?