राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )

सारांश

  • विराटनगर , असोज १ नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ ।
  • यसै क्रममा नव गायक राम विरही आशुँ र उर्मिला परियारको कणप्रिय आवाजमा रहेको गीत “काठमान्डौँमा डेरा ” बोलको गीतको भिडियो बजारमा आएको छ ।
  • “काठमान्डौँमा डेरा ” गीतको शब्द राम विरही आशुँ भने उक्त लोक दोहोरी गितलाई संगित विकाश राई ले गरेका छन ।

विराटनगर , असोज १
नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक राम विरही आशुँ र उर्मिला परियारको कणप्रिय आवाजमा रहेको गीत “काठमान्डौँमा डेरा ” बोलको गीतको भिडियो बजारमा आएको छ ।
“काठमान्डौँमा डेरा ” गीतको शब्द राम विरही आशुँ भने उक्त लोक दोहोरी गितलाई संगित विकाश राई ले गरेका छन । गाउँबाट सहर विभिन्न सपना बोकेर हिडेको युवाको कथालाई गित मार्फत समेटिएको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा धुर्व हिमाली , अनु थापाले अभिनय गरेका छन्। भिडियोलाई सागर गौतमले छायाङन गरेका हुन् । भने सम्पादन अबिनास डिसीले गरेका हुन्। यस भिडियोलाई भैरब कालिका म्युजिक प्राली ले बजारमा ल्याएको छ ।

“काठमान्डौँमा डेरा ” को भिडियो तलको लिंकमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?