ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन

सारांश

  • नेपालगन्ज ।
  • पूर्व राजा ज्ञानेन्द्रले आफ्नो जन्मदिन भव्य रुपमा मनाएका छन् ।
  • परिवार र शुभेच्छुकहरुसँग ज्ञानेन्द्रले ७२ औं जन्मदिन नेपालगन्जको सोल्टी होटलमा मनाएका हुन् ।

नेपालगन्ज । पूर्व राजा ज्ञानेन्द्रले आफ्नो जन्मदिन भव्य रुपमा मनाएका छन् । परिवार र शुभेच्छुकहरुसँग ज्ञानेन्द्रले ७२ औं जन्मदिन नेपालगन्जको सोल्टी होटलमा मनाएका हुन् ।

होटल सोल्टीमा शनिबार बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ आंै जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र बिहिवारू नेपालगन्ज पुगेका थिए ।

जन्मदिनको अवसरमा ज्ञानेन्द्रले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर गएर पूजाअर्चना गरेका थिए । बेलुकी होटलमा मनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?