सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा

सारांश

  • काठमाडाै, २५ असार ।
  • प्रदेश ७ को सामाजिक मन्त्रालयले उल्टो गरी लगाएको झण्डा सुल्टो बनाएको छ ।
  • राष्ट्रिय झण्डा उल्टो पारेर लगाएको विषय सञ्चार माध्यममा समाचार आएपछि सुल्टो पारिएको हो ।

काठमाडाै, २५ असार । प्रदेश ७ को सामाजिक मन्त्रालयले उल्टो गरी लगाएको झण्डा सुल्टो बनाएको छ ।

राष्ट्रिय झण्डा उल्टो पारेर लगाएको विषय सञ्चार माध्यममा समाचार आएपछि सुल्टो पारिएको हो । यसअघि झुत्रो झण्डा राखिएको समाचार आएपछि फेरिएको झण्डा उल्टो पारेर राखिएको थियो । राष्ट्रिय झण्डाको चन्द्रमाथि र सुर्य तल हुनुपर्ने भएपनि मन्त्रालयले ठिक विपरीत झण्डा लगाएको थियो।

सामाजिक सञ्जालमा पनि चर्को आलोचना र विरोध भएपछि मन्त्रालयले राष्ट्रिय झण्डालाई सुल्टो वनाएर लगाएको हो ।

 

(https://experience.afrotech.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?