काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!

सारांश

  • लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।
  •  ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका आफ्नै निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।
  • विसं २०६९ पुस १४ गतेदेखि उन मष्तिस्काघातबाट पीडित थिए ।

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका आफ्नै निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।

विसं २०६९ पुस १४ गतेदेखि उन मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए  ।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए।

NS: News24Nepal

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
Mostbet Türkiye: Resmi Site, Kayıt, Bonus 5 673 Giriş Yapmak”
सडकमा सुत्यो भन्दैमा हेप्नी‘
सडकमा सुत्यो भन्दैमा हेप्नी‘
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा

तपाईंले छुटाउनुभयो कि?