रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय

सारांश

  • काठमाडौं, २६ असार ।
  • रक्सीले मातेर ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेका २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाइएको छ ।
  • पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीय शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो ।

काठमाडौं, २६ असार । रक्सीले मातेर ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेका २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाइएको छ ।

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीय शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्पक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको श्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए भनेर आजको नेपाल समाचारपत्रले यो खबर छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?