पोखरा–बागलुङ सडकमा पहिरो जाँदा यात्रु अलपत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पोखरा–बागलुङ सडकमा पहिरो जाँदा यात्रु अलपत्र

सारांश

  • पर्वत, २८ असार – लगातार पानी परेपछि सडकमा पहिरो खसेका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
  • पहिरोका कारण पोखरा हुँदै बागलुङ, म्याग्दी, पर्वत जाने र पर्वत पोखरा तथा अन्य लामो-छोटो दूरीमा जाने सयौँ सवारी साधन अलपत्र परेका छन् ।
  • सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोलामा लेदो झरेको छ ।

पर्वत, २८ असार – लगातार पानी परेपछि सडकमा पहिरो खसेका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पोखरा हुँदै बागलुङ, म्याग्दी, पर्वत जाने र पर्वत पोखरा तथा अन्य लामो-छोटो दूरीमा जाने सयौँ सवारी साधन अलपत्र परेका छन् ।

सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोलामा लेदो झरेको छ । पहिरोले कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
गए राति १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ ।

बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनी मिलद्वारा उखुको मूल्य निर्धारण
चिनी मिलद्वारा उखुको मूल्य निर्धारण
पूर्वसांसद कार्कीको निधन
पूर्वसांसद कार्कीको निधन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?

तपाईंले छुटाउनुभयो कि?