नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
सारांश
- तनुश्री दत्ता र नाना पाटेकर विवादपछि राखी सावन्तले एक पत्रकार सम्मेलन गरेर तुनश्रीबारे विभिन्न टिका टिप्पणी गरेकी थिइन् ।
- राखीले तनुश्रीलाई लागुऔषध दुर्व्यवसनी बताउँदै उनी सुटिङ छोडेर आफ्नो भ्यानिटी भ्यानमा ड्रग्स सेवन गरेर बेहोस भएको आरोप लगाएकी थिइन् ।
- राखीको उक्त बयानबाजीमा आपत्ति जनाउँदै तनुश्रीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड भारु माग गरेकी छिन् ।
तनुश्री दत्ता र नाना पाटेकर विवादपछि राखी सावन्तले एक पत्रकार सम्मेलन गरेर तुनश्रीबारे विभिन्न टिका टिप्पणी गरेकी थिइन् । राखीले तनुश्रीलाई लागुऔषध दुर्व्यवसनी बताउँदै उनी सुटिङ छोडेर आफ्नो भ्यानिटी भ्यानमा ड्रग्स सेवन गरेर बेहोस भएको आरोप लगाएकी थिइन् ।राखीको उक्त बयानबाजीमा आपत्ति जनाउँदै तनुश्रीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड भारु माग गरेकी छिन् ।
राखीले तनुश्री र नाना पाटेकर विवादमा नानालाई निर्दोष बताउँदै तनुश्रीलाई गैर जिम्मेवार, लागु औषध दुर्व्यवसनी र नाना पाटेकरमाथि झुटो आरोप लगाएको भन्दै तनुश्रीमाथि दोष लगाएकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया