मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
५० पटक हेरिएको
Shares
मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना

सारांश

  • रसुवा ।
  • गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।
  • छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर पुच्छरको भाग गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।

रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।

छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर पुच्छरको भाग गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।

हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !
इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
कैलाली ४ को मतगणना रोकियो
कैलाली ४ को मतगणना रोकियो
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ