विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी

सारांश

  • आइतबार सम्पन्न भएको रसिया विश्वकमा खराब प्रदर्शन गर्दा अर्जेन्टिना पराजित भयो ।
  • यो टिमका मुख्य आशा गरिएका खेलाडी थिए स्टार स्ट्राइकर लियोनल मेसी ।
  • कप्तान मेसीको पनि जादू नचल्दा दुई पटकको विश्वकप विजेता अर्जेन्टिना अन्तिम ८ मा नपुग्दै घर फिर्ता भयो ।

आइतबार सम्पन्न भएको रसिया विश्वकमा खराब प्रदर्शन गर्दा अर्जेन्टिना पराजित भयो । यो टिमका मुख्य आशा गरिएका खेलाडी थिए स्टार स्ट्राइकर लियोनल मेसी । कप्तान मेसीको पनि जादू नचल्दा दुई पटकको विश्वकप विजेता अर्जेन्टिना अन्तिम ८ मा नपुग्दै घर फिर्ता भयो । खराब विश्वकप अनुभवबाट बाहिर आउन मेस्सी अहिले बिदामा छन् ।

उनी त्यसका लागि श्रीमती र साथीहरुसहित स्पनेको बालेएसिक आइल्याण्ड फोर्मेन्तेरा पुगेका छन् । याचेटमा मेस्सीसहित उनकी श्रीमती र साथीहरुले रमाइलो समय बिताएको देखिएको छ । मेस्सीले समुद्रमा डाइभ हानेको पनि देखिएको छ । उनी आउँदो महिना सुरु हुने ला लिगामा अब एक मात्र ठूला स्टार हुने छन् । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि ला लिगामा उनी बाँकी रहेका भव्य स्टार हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन