मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
३८
|
२१ पटक हेरिएको
Shares
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली

सारांश

  • पोखरा ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन नपरेको पार्टीले बहुमत ल्यायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् ।
  • जनताको निर्णयबाट बनेको सरकार भएको भन्दै अर्को पार्टीले बहुमतको सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको औचित्य नभएको बताए ।

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन नपरेको पार्टीले बहुमत ल्यायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् । जनताको निर्णयबाट बनेको सरकार भएको भन्दै अर्को पार्टीले बहुमतको सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको औचित्य नभएको बताए ।

काँग्रेसको आन्दोलनप्रति संकेत गदै प्रधानमन्त्रीले कसैलाई मन नपरेको पार्टीले बुहमत ल्यायोे सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताए । “कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला, कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला । यो जनताको निर्णय हो” ओलीले भने, “त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन ।”

डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको प्रधानमन्त्रीको भनाइ छ । एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्रीले “गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ? बुझ्न सकिएन” आशंका व्यक्त गरे ।

चिकित्सकले सेवा बन्द गरेर हड्ताल गर्नु पेशागत मर्यादा विपरित भएको प्रधानमन्त्रीको भनाइ छ । “अन्य पेशाका पेशाकर्मीलाई हड्ताल छ, कामगर्दिन भन्दात्यसले ठुलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यान जान सक्छ” प्रधानमन्त्री ओलीले भने, “बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकताहिनता हो ।”

 

प्रतिक्रिया

38 कमेन्ट

    Comment Author

    Sangam Pandey Sangam

    काम गरेर देखाउने हो यो बेला गफ मात्रै लगायर हिड्नी मात्रै होइन pm जि।

    Comment Author

    Laxman Dc

    कुन जनता हुन कर र महङ्गीको भारी बोक्ने जनता कि कोही

    Comment Author

    Padam Saud

    बिरोध नेकपा पार्टिको होईन ओलिको कार्यसैलिको हो

      Comment Author

      Rana Dhan Kumar

      डाहा भयो भने आत्म हत्या गरे हुन्छ

      Comment Author

      Padam Saud

      कायर हैनौ आत्माहत्या कस्ले कहिले किन र केकालागिगर्छ ईतिहासलेबताउनेछ

    Comment Author

    Ido Pk Ido Pk

    Tar janatalae antarghat vyo

    Comment Author

    Damodar Dahal

    सन्दर्भ “हुकुम ” को होइन , ” हूकूमत शैली ” को हो । कुन चाहिं एउटै राम्रो काम गर्यौ अहीले संम्म ? औँल्याइदेउ न जनता चुप्प लागीहाल्छन नी !

    Comment Author

    Sandesh Lama

    Kp le pani ekchoti ko bato rojyo

    Comment Author

    Dharma Raj Pathak

    अं यो केसीको पहिलो अनसन हो झुटको पनी एउटा सिमा हुन्छ

    Comment Author

    Bhuwan Basnet

    Buda lai pugdo vayaxa 5 yr ko furfur ho jasto xa aaba ukhan xadera han mar tira lage jasto xa

    Comment Author

    Ramesh Byanjankar

    जन्ता सङ के भनेर भोत माग्यो अहिले के गर्यो।

    Comment Author

    Laxmi Joshi

    बहुमत आयो भन्दैमा मनपरी गर्न पाइदैन बहुमत दिएर सरकारमा पठाउने जनतालाई कर रमहङ्गीको भार बोकाउन मिल्दैन

    Comment Author

    Romey Joshi

    Janta le hoina timi haru aafai banaako sarkar ho

    Comment Author

    Hemanta Tamu

    Had copunist

    Comment Author

    Dinesh Thapa

    Khate kp dr sab ko ansan naramro hora teti pani pura garna sakdainas kukur tero aba bachne time 1 year ho chadai marosh janata ko sarap lagosh

    Comment Author

    Bishnu Raut

    कर बढाउ भनेर जनताले भनेका हुन कर बढाउन बहुमत दिएको हो

    Comment Author

    Saran Lama

    के सबै हरेक चिजको दाम बडाको जन्तासंग निर्णय गरेर होत बडाको?

    Comment Author

    Tilak KC

    जनता मारा सरकार धेरै अायु हुदैन भन्छन।

    Comment Author

    Rojina Ghimire

    Kuro sahi ho.

    Comment Author

    Anoop Silwal

    Khaile rip lekna payencha. Ani dhukkha huncha

      Comment Author

      Mee Loon Miles

      Good…im also waiting

    Comment Author

    Mee Loon Miles

    Thukka nalayak…..bolna laaz lagdna hai

    Comment Author

    Kharka Gurung

    hunata dr gobind ko mag thikai ho tara yas bhanda agi pani nepal ko bibhinna pati ko pm bhayako thiyo ke aba yo dui tihai sarkar le samadhan garla kina mero prasna yahi ho

    Comment Author

    Eroj Phaiju

    Janta le vote diyera aaja tyo thau ma hunuhuncha ,k payo ta janta le ,k sahuliyat payo ta janta le, janta haru khusi chan ki chaina bhanera herne duty kasko ta?harek kura ko mahangi badeko cha ,tax badeko cha , mahangi ani tax badaoedai ma janta khusi huncha bhane hami lai kai pani bhannu chaina? Jay nepal

    Comment Author

    Sarala Khadka Dahal

    Khate jpt bhanxa ???

    Comment Author

    Gurung Nilamber

    Manpate Pani n pate Pani mattiuni hudaina oli baje

    Comment Author

    Buddhipd Rai

    आम निर्वाचनमा प्राप्त बहुमतलाई नै जनादेश प्राप्त/बहुमत प्राप्त भनिन्छ तर आम निर्वाचनमा अल्पमतमा थन्काइ दिएका दलहरुले Syndicate खडा गरेर गणितीय बहुमत पुर्याउनुलाई जनताले बहुमत दिएको भन्न मिल्दैन,यो त राजनीतिक भ्रष्टाचार नै हो जस्तो कि पाँच जनाको मार्कशीटमा प्राप्त अंकहरुलाई एक जनाको मार्कशीटमा जोडेर त्यो एक जना उसैलाई Board first घोषित गरिएकै जस्तो 2/3 बहुमत हँ?भन्छ मैना चरीG!!!

    Comment Author

    Nilan Shrestha

    आन्दोलन मन नपरेको पार्टीको बिरोधमा होईन महाराज गलत काम को बिरोध मा हो

    Comment Author

    गोर्खालि देवेन्द्र इजम लिम्बु

    ५१% जनताको सरकार हो पेल्दै जानू पर्छ, समृद्ध नेपाल बनाएर नै छाडनु पर्छ । अर्को चुनावसम्म ८१ % बनाउनु पर्छ ।

    Comment Author

    Bhakta Bista

    Oli ko raban jasto ghamanda dherai dina tikdaina

    Comment Author

    Santosh Chhetri

    हंसाउछ सेरे ले हैन ओलि ले

    Comment Author

    Chintan Kumar Singh

    Pheri chunab aauxa ani thaha hunxa ………ghamandi party ra neta .Tax badhako

    Comment Author

    CN Paudel

    धिक्कार होस!

    Comment Author

    Surendra Subba Thebe

    बिरोध बहुमतको होइन ।बिरोध तपाईंको कार्य शैलीको हो।

    Comment Author

    Bhusal Thane

    ओलि ले यो दुनियाँ मा त के आर्को दुनियामा पनि सिन्को भाच्न सक्दैनन् ।।।।

    Comment Author

    Dhruva Sedhai

    चोरकुरा गर्दैछ उखाने

    Comment Author

    Khadga Shrestha

    कुरा कथेर काम छैन काम गरेर देखाउनु होस

    Comment Author

    Bahadur Bishnu

    जनताकाे भलाई हुने के काम गरिस अाेलिजि यहिहाे बहुमतकाे दमब

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 38
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?