लागुअाैषध सहित दुइ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३० पटक हेरिएको
Shares
लागुअाैषध सहित दुइ जना पक्राउ

सारांश

  • उदयपुर, ६ साउन ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिवार दुइजनालाइ पक्राउ गरेकाे छ।
  • उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बगरटोलका २० वर्षिय आशिम राई र त्रियुगा नगरपालिका– १२ बुद्ध चोकका २० वर्षिय बिनोद मगरलाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी नबराज भट्टले जानकारी दिए ।

उदयपुर, ६ साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिवार दुइजनालाइ पक्राउ गरेकाे छ।उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बगरटोलका २० वर्षिय आशिम राई र त्रियुगा नगरपालिका– १२ बुद्ध चोकका २० वर्षिय बिनोद मगरलाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी नबराज भट्टले जानकारी दिए ।

नगर को प्रहरी गस्ती टोलीले चेकजाचँको क्रममा गाईघाट बजारबाट राईको साथबाट फेनारगन २, डाईजेपाम १ बरामद गरेको छ । त्यसैगरी प्रहरी गस्तीले पिपल चोकबाट मगरको साथबाट अबैध लागु औषध डाईजेल्याप १७ एम्पूल, फेनारगन १७ एम्पुल, बुपेनोरफिन १७ एम्पुल फेला पारी अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
यतिसम्म सुविधासम्पन्न छ सलमानको वेनिटी भ्यान
यतिसम्म सुविधासम्पन्न छ सलमानको वेनिटी भ्यान
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख

तपाईंले छुटाउनुभयो कि?