खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख

सारांश

  • काठमाडौं २७,फागुन।
  • परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा खरको छाना विस्थापित गर्ने अभियानका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • गुल्मी क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रका ७ वटा गाउँपालिका र नगरपालिकालाई २० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।

काठमाडौं २७,फागुन। परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा खरको छाना विस्थापित गर्ने अभियानका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गुल्मी क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रका ७ वटा गाउँपालिका र नगरपालिकालाई २० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत रुरु, छत्रकोट, दरबार, कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिका पर्छन् ।

चुनावको समयमा गरेको प्रतिवद्धता कार्यान्वयनका लागि शहरी विकास मन्त्रालयमार्फत १ करोड ४० लाख रुपैयाँ विनियोजन भएको मन्त्री ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिए । यो वर्ष प्रत्येक गाउँपालिकाका ४० घरलाई ५० हजार रुपैयाँ अनुदान दिइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
नेपाली कांग्रेसको महासमिति बैठक नहुने !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
अफगानिस्तान सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु
अफगानिस्तान सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु
बिमानस्थलमा रेकर्ड नै नराखी पठाउनुपर्ने वाध्यता
बिमानस्थलमा रेकर्ड नै नराखी पठाउनुपर्ने वाध्यता
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड

तपाईंले छुटाउनुभयो कि?