अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?

सारांश

  • अक्षय कुमार अभिनित चलचित्र गोल्ड १५ अगस्तमा रिलिज हुँदैछ ।
  • जसमा उनी हक्कि टिमको म्यानेजरको भूमिकामा देखिनेछन् ।
  • उनी तपन दासरुपमा देखिनेछन् ।

अक्षय कुमार अभिनित चलचित्र गोल्ड १५ अगस्तमा रिलिज हुँदैछ । जसमा उनी हक्कि टिमको म्यानेजरको भूमिकामा देखिनेछन् । उनी तपन दासरुपमा देखिनेछन् । जो ओलम्पिकमा भारतको लागि पहिलो गोल्ड मेडल दिलाउने प्रयास गर्नेछ ।

खासमा गोल्ड हक्किसँग सम्बन्धित पहिलो बलिउड फिल्म होईन । यस अघि २००८ मा शाहरुखको चक दे इण्डिया आएको थियो जुन फिल्मले निकै सफलता हात पा¥यो । फिल्म चक दे इण्डियामा शाहरुख महिला हक्कि टिमको कोचका रुपमा देखिएका थिए । यस्तोमा अक्षयको गोल्डले शाहरुखको फिल्मलाई मात ख्वाउँछ, टाट पल्टन्छ या सम्मान जनक कमाई गर्छ त्यो भने हेर्न बाँकि छ ।

अक्षय कुमार पछिल्ला केही वर्षमा देशभक्ति फिल्ममा धेरै देखिन थालेका छन् । फिल्ममा अभिनेत्रिकाे रुपमा माेनि राेय देखिने छन् । उनी टेलिशृङ्खलाकी सफल कलाकार मानिन्छन् ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?