दरबारमार्गकाे रेस्टुरेन्टमा रोबोटले सेवा दिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दरबारमार्गकाे  रेस्टुरेन्टमा रोबोटले सेवा दिने

सारांश

  • काठमाडौं, १० साउन।
  •   विश्वमा लोकप्रिय भइरहेको रोबोट रेस्टुरेन्ट नेपालमा पनि सुरु भएको छ।
  • बिहीबार दरबारमार्गमा रोबोट रेस्टुरेन्टको उद्घाटन गरिएको छ।

काठमाडौं, १० साउन।  विश्वमा लोकप्रिय भइरहेको रोबोट रेस्टुरेन्ट नेपालमा पनि सुरु भएको छ। बिहीबार दरबारमार्गमा रोबोट रेस्टुरेन्टको उद्घाटन गरिएको छ।  दरबारमार्गस्थित नौलो रस्टुरेन्टमा रोबोट राखेर सेवा सुरु गरिएको छ। सो रेस्टुरेन्टमा ग्राकहरुलाई रोबोटले ‘सर्भ’ गर्नेछन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेस्टुरेन्टको उद्घाटन गरेका छन्। रेस्टुरेन्टमा ६ वटा रोबोट राखिएको छ। सबै रोबोट नेपालमै बनेको सञ्चालकले बताएका छन्। नेपालमा पहिलोपटक रोबोट रेस्टुरेन्ट खुलेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको राजनीति जटिल मोडमा
मुलुकको राजनीति जटिल मोडमा
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित
नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
कर्मचारीको तलब बढ्ने, वृद्धभत्ता ५ हजार पुर्याउने गरी बजेट बनाइदै !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?