एक नेपालीको टाउकोमा ३० हजार ऋण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
एक नेपालीको टाउकोमा ३० हजार ऋण

सारांश

  • नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ।
  • सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.
  • ६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ।

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो।

ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च भएमा अर्थतन्त्रलाई बलियो बनाउने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बताए। अन्य देशमा कुल गार्हस्थ उत्पादनको एक सय ५०/६० प्रतिशतसम्म ऋण लिने गरेको उदाहरण दिँदै उनले भने ‘ऋण लिएर उपभोगमा खर्च हुनु भएन।

यसले अर्थतन्त्रलाई धराशयी बनाउँछ। उत्पादनमूलकमा क्षेत्रमा भएको लागनीले अर्थतन्त्र मजवुद बन्ने हो।’

गएको आवमा सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार पाँच सय ४७ रूपैयाँ ऋण पुगेको छ अघिल्लो आवसम्म प्रति नेपालीले २४ हजार एक सय ४३ रूपैयाँ ऋणको दायित्व बोक्नु परेको थियो।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा यो खबर छ,

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Kp g Asato Rin Tirina bal Matlab

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
नारुहितो बने जापानको १ सय २६ औं राजा
नारुहितो बने जापानको १ सय २६ औं राजा
सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा
सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश
सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?