कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी

सारांश

  • काठमाडौं, १८ साउन ।
  • सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिङ गरेका छन् ।
  • संसदीय सुनुवाइ समितिको बैठक पटकपटक सरिरहेको र समितिभित्रको दुई तिहाई मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ ।

काठमाडौं, १८ साउन । सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिङ गरेका छन् ।

संसदीय सुनुवाइ समितिको बैठक पटकपटक सरिरहेको र समितिभित्रको दुई तिहाई मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीनपटक सरिसकेको छ । समितिको प्रक्रियामा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असन्तुष्टि जनाइसकेका छन् ।

(https://www.newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
सरकारका दुई वर्ष 
सरकारका दुई वर्ष 
कस्तो रहला आइतबारकाे देशभरको मौसम?
कस्तो रहला आइतबारकाे देशभरको मौसम?
लागुऔषसहित एक जना पक्राउ
लागुऔषसहित एक जना पक्राउ
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
अवालेले जीवनभर जहाज उडाउन नपाउने
अवालेले जीवनभर जहाज उडाउन नपाउने
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य