बझाङमा फेरी भूकम्प गयाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
बझाङमा फेरी भूकम्प गयाे

सारांश

  • काठमाडौं ।
  • सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ ।
  •   राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ५.

काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले धेरैका घरहरुमा क्षति पु-याएको छ भने कतिका घरहरु चर्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ । 

 

(https://daveseminara.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?