५ नंम्बर पर्देशमा एमालेले टुङ्ग्यायो उम्मेद्बारी ,यस्तो छ नामावली
सारांश
- असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एमाले पार्टीका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ ।
- उम्मेदवारको नाम पार्टीका सम्बन्धित कमिटीहरुको सिफारिसमा प्रदेश संगठन कमिटी र स्थायी समितिबाट तय भएको हो ।
- चार उपमहानगरपालिका ३१ नगरपालिका र ७४ गाउँपालिकामा एमालेले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको जनाएको छ ।
असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एमाले पार्टीका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । उम्मेदवारको नाम पार्टीका सम्बन्धित कमिटीहरुको सिफारिसमा प्रदेश संगठन कमिटी र स्थायी समितिबाट तय भएको हो । चार उपमहानगरपालिका ३१ नगरपालिका र ७४ गाउँपालिकामा एमालेले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको जनाएको छ ।
Press-Statement-province-number-5-candidates.pdf
drive.google.com
५ नंम्बर पर्देशमा एमालेले टुङ्ग्यायो उम्मेद्बारी ,यस्तो छ नाम
Press-Statement-province-number-5-candidates.pdf
drive.google.com
५ नंम्बर पर्देशमा एमालेले टुङ्ग्यायो उम्मेद्बारी ,यस्तो छ नामाव
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया