प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी

सारांश

  • देउखुरी ।
  • नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
  • नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए ।

देउखुरी । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए । मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताए ।

अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उनको भनाइ थियो । “पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । गाउँगाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिए ।

(https://www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
कोरोना कहर : विश्वभर झण्डै पाँच हजारको मृत्यु
कोरोना कहर : विश्वभर झण्डै पाँच हजारको मृत्यु
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
महरालाई सभामुखको जिम्मेवारीमा पठाउने प्रचण्ड चाहना
महरालाई सभामुखको जिम्मेवारीमा पठाउने प्रचण्ड चाहना
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी

तपाईंले छुटाउनुभयो कि?