१९ औं अन्तर्राष्ट्रिय युवा दिवस उदयपुरमा पनि मनाईदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
१९ औं अन्तर्राष्ट्रिय युवा दिवस उदयपुरमा पनि मनाईदै

सारांश

  • उदयपुर साउन ,२७।
  • अगस्त १२अर्थात् साउन २७ अन्तर्राष्ट्रिय युवा दिवस,विभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइँदै छ।
  • यस वर्ष यो दिवस युवा र सुरक्षा जोडेर ‘Safe Sapace for Youth’ अर्थात्, ’युवाका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ संसारभर मनाइदैछ।

उदयपुर साउन ,२७।अगस्त १२अर्थात् साउन २७ अन्तर्राष्ट्रिय युवा दिवस,विभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइँदै छ। यस वर्ष यो दिवस युवा र सुरक्षा जोडेर ‘Safe Sapace for Youth’ अर्थात्, ’युवाका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ संसारभर मनाइदैछ।सन् २००० देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय युवा दिवसको यो १९ औं दिबस हो।संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको छ। युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवाला निकाय हरु लाई सचेत तथा जागरूक गराउन यो दिवसको घोषण गरिएको हो।

अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा आज उदयपुर जिल्ला को सदरमुकाम गाईघाटमा पनि जिल्ला युवा समितीको आयोजनामा जिल्ला भरिका विभिन्न क्षेत्रमा काम गर्ने युवा हरुको सहभागीता मा बिहान ७बजे बाट गाईघाट बजार को पिपलचोकमा भेला भयका युवा हरुले -र्याली निकालेर बजार परिक्रमा गरेर कोण सभा समेत गरेका थिय,कार्यक्रम मा जिल्ला युवा समीती उदयपुरका अध्यक्ष खगेन्द्र पोखरेल,सामाजिक उत्थान केन्द्र नेपाल का अध्यक्ष सागर नेपाल,बिधार्थी युवा नेताहरु हेम खड्का,सिमा श्रेष्ठ,रोशन कार्की,सम्भु शर्मा,लिल ब. बस्नेत,जिबन श्रेष्ठ ,नेपाल,बरुवा क्याम्पस ,त्रियुगा क्याम्पस स्यबियु ,मोडर्न अफ हेल्थ  साईन्स क्याम्पस,गैर महासघ का अध्यक्ष सुमन परियार,उपहार एफ.एम .प्रा.ली.अध्यक्ष बिस्वराज तामाङ्ग,गाईघाट युवा समिती का अध्यक्ष अनिल सीबा,तथा अन्य संघ संस्था मा रहेका युवाहरु को बाक्लो उपस्थिती रहेको थियो ।

आज अरुपनि  बिभिन्न कार्यक्रम गरिने युवा समीतीका अध्यक्ष खगेन्द्र पोखरेल ले बताए ।कार्यक्रम काे सम्पुर्ण संयाेजन जिल्ला युवा संजाल उदयपुरले गरेकाे संजालका सचिब तथा उक्त कार्यक्रम काे संचालक अाषन दाहाल ले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
सडक खुलाउनका लागि  निःशुल्क जग्गादान
सडक खुलाउनका लागि निःशुल्क जग्गादान
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
गुल्मीका स्थानीय तहमा रु १३ करोड बेरुजु
गुल्मीका स्थानीय तहमा रु १३ करोड बेरुजु
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका
उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका