दुर्घटनामा तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
४० पटक हेरिएको
Shares
दुर्घटनामा तीनजनाको मृत्यु

सारांश

  • सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् ।
  • दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,
भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्

तपाईंले छुटाउनुभयो कि?