छोराले बिहे गर्दा बाबुआमा कुटिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
छोराले बिहे गर्दा बाबुआमा कुटिए

सारांश

  • अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् ।
  • अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।
  • चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो ।

अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
सरकारमाथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष किन लगाए यस्तो गम्भिर आरोप
कात्तिक ६ गते बुधबारको राशिफल यस्तो छ
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का