नेकपाका प्रवक्तालाइ थप दुइ दिन थुनामा राख्न अादेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेकपाका प्रवक्तालाइ थप दुइ दिन  थुनामा राख्न अादेश

सारांश

  • काठमाडौं, ३० साउन।
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
  • प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो।

काठमाडौं, ३० साउन। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो।

गत बुधबार पक्राउ परेका प्रकान्ड पहिलोपटक पाँच दिन र त्यसपछि तीन दिन म्याद लिइएको थियो। करोडौं रुपैयाँ चन्दा असुली गरेको आरोपमा प्रकाण्ड पक्राउ परेका हुन्। उनलाई पक्राउ गरिएको विरोधमा नेकपाले मंगलबार नेपाल बन्द गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने  अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा  व्यावसाय बचाउ सात दिने महाअभियान
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ सात दिने महाअभियान
बढुवाको बधाईसँगै हिरासत, आखिर के हो त रहस्य !
बढुवाको बधाईसँगै हिरासत, आखिर के हो त रहस्य !
यदि विश्वभर बिजुली कटौती भयो भने…
यदि विश्वभर बिजुली कटौती भयो भने…
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?