डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
सारांश
- काठमाडौ साउन,३०।
- गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ।
- ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।
काठमाडौ साउन,३०। गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ। ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ।
काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ। सरुवाअनुसार काठमाडौं परिसरमा बसन्त लामालाई जिम्मेवारी दिइएको छ। काठमाडौं परिसर एसएसपीको लागि सर्वाधिक आकर्षक पोष्टिङपनि हो। मुख्यालयमा रहेका लामाले यसअघि कास्की जिल्लाको प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन्।
ललितपुर परिसर रबिन्द्र धानुकलाई सरुवा गरिएको छ। काठमाडौं परिसरमा हुँदा सन्तोषजक काम गर्न नसकेको भन्दै उनलाई हटाइएको थियो। ललितपुर परिसरका एसएसपी गणेश ऐरको पनि सरुवा गरिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया