विजय जुलुस मनाउँदै गर्दा मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
७८२ पटक हेरिएको
Shares

सारांश

  • सल्यान, ३ जेठ ।
  • विजय जुलुस मनाउँदै गर्दा नेपाली काँग्रेसका एक कार्यकर्ताको आज मृत्यु भएको छ ।
  • त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यान, ३ जेठ । विजय जुलुस मनाउँदै गर्दा नेपाली काँग्रेसका एक कार्यकर्ताको आज मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
बेलायतमा बढ्न थाल्यो कोरोना
बेलायतमा बढ्न थाल्यो कोरोना
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”